चुनाव हुँदैन भनेर अफवाह फैलाउने ज्योतिषी पक्राउ
shilapatra.com
. २ घण्टा अघि
आसन्न निर्वाचनलाई लिएर अफवाह फैलाएको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सि बिहीबार चुनाव नहुने भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिषी रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको ...
Comment
Liked by: