दमौली–केशवटार सडकको गुँदीखण्डमा कालोपत्रे
gorkhapatraonline.com
. २ घण्टा अघि
तनहुँको सदरमुकाम दमौलीबाट व्यास नगरपालिका वडा नम्बर १४ को केशवटार जोड्ने सडकको स्तरोन्नतिसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ । दमौली–केशवटार सडकखण्ड अन्तर्गत वडा नम्बर १३ को गुँदी खण्डमा कालोपत्रे...
Comment
Liked by: