विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु
ratopati.com
. २ घण्टा अघि
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको सङ्ख्या...
Comment
Liked by: