टिप्परको ठक्करबाट २ जनाको मृत्यु, चालक पक्राउ
lokaantar.com
. २ घण्टा अघि
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत ...
Comment
Liked by: