फेब्रुअरीमा भित्रिए एक लाख बढी पर्यटक
setopati.com
. १ घण्टा अघि
सन् २०२६ को फेब्रुअरीमा एक लाख बढी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार विभिन्न मुलुकबाट एक लाख ५ हजार ४४१ विदेशी पर्यटक भित्रिएका हुन्। यो संख्या अघिल्लो वर्षको सोही महिनाको...
Comment
Liked by: