सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक च्याम्पियन
rajdhanidaily.com
. २ घण्टा अघि
पोखरा । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा यसपालि पनि केन्याली धावक जुलियस मुरियुकी वाहोमे च्याम्पियन बनेका छन् । उनले निर्धारित (४२.१९५ किमी) दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै ...
Comment
Liked by: