५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
दाङमा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरा छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिए...
Comment
Liked by: