युद्धको असरः एसियन कपमा इरानी महिला फुटबल टोलीले राष्ट्रिय गान गाएनन्
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। इजरायल–अमेरिका र इरानबीचको युद्ध भएको आज चौथो दिन हो। यसबीच, इरानी महिला फुटबल टोलीले सोमबार राति अष्ट्रेलियामा आयोजित एसियाली महिला फुटबल कपको उद्घाटन खेलअघि राष्ट्रगान नगाएर मौन विरोध ...
Comment
Liked by: