नैकाप र सुकेधारामा गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ
setopati.com
. २ घण्टा अघि
काठमाडौंको नैकाप र सुकेधारामा गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर...
Comment
Liked by: