खाडीमा रहेकाहरुसँग सम्पर्क भईरहेको छ, ट्रान्जिटमा हुने पनि सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र ...
Comment
Liked by: