फ्याक्टचेक: सोबिता गौतमले जनजातिको अपमान गरेको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले थारू र गुरुङ समुदायलाई निर्वाचनको समयमा ‘बिक्ने’ समूदाय भएको बताएको दाबी सहितको एक भिडिओ क्लिप भाइरल ...
Comment
Liked by: