हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए, दूतावास भन्छ– राख्ने स्रोत छैन
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन...
सम्बन्धित विषयहरू
Comment
Liked by: