थापाको पार्थिव शरीर भोलि बिहान श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिने, भोलि नै अन्तिम संस्कार
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । उपचारका क्रममा आज साँझ निधन भएका वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको पार्थिव शरीर भोलि बिहान श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
...
Comment
Liked by: