पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
khabarhub.com
. २ घण्टा अघि
कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् ।
Comment
Liked by: