वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन, भोलि बिहान गैह्रीधारामा श्रद्धाञ्जलीका लागि राखिने
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । विश्वबन्धु थापाको उपचारका क्रममा आज साँझ निधन भएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। ...
Comment
Liked by: