निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
Ujyaaloonline.com
. २ घण्टा अघि
काठमाण्डौ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ...
Comment
Liked by: