नगरकोट–सुडाल सडक दुर्घटना : तीन जनाको उपचारकै क्रममा मृत्यु
khabarhub.com
. २ घण्टा अघि
भक्तपुर– नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको उपचारकै क्रममा मृत्यु भएको छ।
सम्बन्धित विषयहरू
Comment
Liked by: