कोशी प्रदेश : अतिसंवेदनशील मतदानस्थल ४३९, मतदाता पौने ३६ लाख
annapurnapost.com
. २ घण्टा अघि
विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा शान्ति सुरक्षाको दृष्टिकोणले ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा वर्गीकरण गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुस...
Comment
Liked by: