नीताकुमारी थापाले जितिन् 'भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि
setopati.com
. २ घण्टा अघि
गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा दैलेखकी नीताले उपाधि जितेकी हुन्। उनी कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेक...
Comment
Liked by: