कैलालीमा दुई समूहबीच झडप, असईसहित दुई जना घाइते
shilapatra.com
. २ घण्टा अघि
कैलालीको धनगढीमा दुई समूहबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबीच भएको झडपमा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी ना...
Comment
Liked by: