मतदानका दिन सवारी पासको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह
onlinekhabar.com
. २ घण्टा अघि
१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले सवारी पासको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्ति ओसारपसार नगरी दिन आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर यस्तो अनुरोध गरेको हो । ...
Comment
Liked by: