कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्यो हवाइ फायर, १२ जना पक्राउ
khabarhub.com
. २ घण्टा अघि
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ ।
Comment
Liked by: