छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप
barnanmedia.com
. २ घण्टा अघि
भारतको उत्तर प्रदेशस्थित अलीगढमा १० महिनाअघि छोरीसँग बिहे गर्न ठिक्क परेका हुनेवाला ज्वाइँसँग फरार भएर चर्चामा आएकी महिलालाई अहिले फेरि भिनाजुसँग भागेको आरोप लागेको छ। सन् २०२५ अप्रिलमा आफ्नी छोरी...
Comment
Liked by: