एफए कप चौथो चरणमा लिभरपुल विजयी, ब्राइटन ३–० ले पराजित
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । लिभरपुल ले एफए कप अन्तर्गत चौथो चरणको खेलमा ब्राइटन एण्ड होभ एल्बियन माथि जित हासिल गरेको छ । लिभरपुलले ब्राइटनलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको हो ।...
Comment
Liked by: