विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’को तालिकाको शीर्ष स्थानमा उक्लिएको हो...
Comment
Liked by: