तीन प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
lokaantar.com
. २ घण्टा अघि
हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभाग...
सम्बन्धित विषयहरू
Comment
Liked by: