आज २६३औँ सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह
setopati.com
. २ घण्टा अघि
नेपाली सेनाले २६३ औं वार्षिकोत्सव मनाउँदैछ। सेनाले आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी वार्षकोत्सव मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ...
Comment
Liked by: