रौतहटमा सवारी दुर्घटनामा दम्पतीको मृत्यु
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे ...
Comment
Liked by: