पाल्पाको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ सिद्धबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो छ। महाशिवरात्रि पर्वको अवसरमा मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूको बिहानैदेखि भिड लागेको हो। मन्दिर व्यवस्थापन समितिका...
Comment
Liked by: