पुरानो रिसइबीको निहुँमा कैलालीमा होलीकै दिन दुई समूहबीच झडप, दुई प्रहरी समेत घाइते
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- होलीको निहुँमा कैलालीको धनगढीमा दुई समूहबीच मंगलबार साँझ झडप भएको छ। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरीसमेत घाइते भएका छन्। इन्स...
Comment
Liked by: