निर्वाचन आउन एक दिन बाँकीः आयोगले भन्यो – सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको छ
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन...
Comment
Liked by: