टी-२० विश्वकपको पहिलो सेमिफाइनल आज, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
farakdhar.com
. २ घण्टा अघि
सन् २०२६ को टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ । खेल साँझ ७:१५ बजे कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्डर दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । ...
Comment
Liked by: