विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
barnanmedia.com
. २ घण्टा अघि
शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२०...
Comment
Liked by: