स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गए राति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङ गम्भीर घाइते भएका ...
Comment
Liked by: