वेष्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, ब्रान्डन किङ आउट
farakdhar.com
. २ घण्टा अघि
फास्ट बलर नन्दन यादवले नेपाललाई पहिलो सफलता दिएका छन् । उनले वेष्ट इण्डिजका ओपनिङ ब्याटर ब्रान्डन किङलाई २२ रनमा आउट गरेका हुन् । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजले ...
Comment
Liked by: