अफगानिस्तानमा दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन्। पहिलो दुर्...
सम्बन्धित विषयहरू
Comment
Liked by: