सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौं
nepalsamaya.com
. २ घण्टा अघि
दमौली- तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका विश्वबहादुर अधिकारीले यसवर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट रहेका छन्। गाउँको...
Comment
Liked by: