खस भाषामा प्रकाशित गजल सङ्ग्रह ‘हियाका कुडा’ विमोचन
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । खस भाषामा प्रकाशित गजल सङ्ग्रह ‘हियाका कुडा’ विमोचन भएको छ। युवा पुस्ताबीच लोकप्रिय गजलकार कमल सङ्घर्षको यो तेस्रो गजल सङ्ग्रह हो। यसअघि उनका ‘सडक’ र ‘खुडी’ गजल सङ्ग्रह प्रकाशित भइसकेका ...
Comment
Liked by: