स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहल : ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको घोषणा
nepalsamaya.com
. २ घण्टा अघि
काठमाडौं। मध्यपूर्वमा चुलिँदो तनाव र विश्वव्यापी तेल आपूर्तिमा अवरोधको चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको समुद्री व्यापार सुरक्षित गर्न “तत्काल कदम” चालिने घोषणा गरेका छन्...
Comment
Liked by: