सर्लाही ३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही ३ का उम्मेदवार नरेन्द्र साह कलवार पनि कालोसूचीमा परेका छन्। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका हुन्। कालोसूचीमा परेको भन्दै धनुषा ...
Comment
Liked by: