अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
setopati.com
. २ घण्टा अघि
आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्यो। सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो। त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा...
Comment
Liked by: