उपल्लो डोल्पामा लेक लागेर बिरामी परेका ५ कर्मचारीको हवाई उद्धार
kendrabindu.com
. २ घण्टा अघि
डोल्पा। माथिल्लो डोल्पाको दुर्गम मतदान केन्द्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित मतदान केन्द...
Comment
Liked by: