शोककै बीच एमाले उम्मेदवार विनोद ढकालद्वारा ३० बुँदे प्रतिबद्धता सार्वजनिक
nepalpress.com
. २ घण्टा अघि
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा (एमाले) का नेता विनोद ढकालले बुवाको निधनपछि किरियामा बसेकै अवस्थामा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
...
Comment
Liked by: