देवघाटमा देखियो घडियाल गोही
khabarhub.com
. १ घण्टा अघि
चितवन– गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो ।
Comment
Liked by: