भ्रामक सूचनाको पछि नलागेर एचपीभी खोप लगाउन सरकारको आग्रह
lokaantar.com
. २ घण्टा अघि
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्राडा. रमेशकान्त अधिकारीले भ्रामक सूचनाको...
Comment
Liked by: