चीनले लागू गर्यो क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति
lokaantar.com
. ३ घण्टा अघि
चीनले क्यानडा र बेलायतका साधारण राहदानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागू गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, 'सीमा पारबाट चीनको यात्रालाई थप सहज बनाउन...
Comment
Liked by: