टी–२० विश्वकपः भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य
nepalpress.com
. ३ घण्टा अघि
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको ‘हाई भोल्टेज’ खेल जारी छ । कोलम्बोस्थित आर प्रेमादासा मैदानमा जारी खेलमा भारतले पाकिस्तानलाई १७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याट...
Comment
Liked by: