सुरक्षाका दृष्टिले चुनावको सम्पूर्ण तयारी पूरा
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।...
Comment
Liked by: