बीपी राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आज दिउँसो काठमाडौंबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुली...
Comment
Liked by: