चुनावविरोधी गतिविधिमा संलग्न आरोपमा नेकपा (बहुमत) का मोरङ अध्यक्ष र सचिव पक्राउ
setopati.com
. २ घण्टा अघि
मोरङ प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली...
सम्बन्धित विषयहरू
Comment
Liked by: